मतदान अधिकृत स्थानीय तहमा खटिए

जनकपुरधाम । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत स्थानीय तहमा खटिइसकेको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनुषा जिल्लामा स्थानीय तहअन्तर्गत जनकपुर उपमहानगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, जनकनन्दिनी गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका, मिथिलाविहारी नगरपालिका, … Continue reading मतदान अधिकृत स्थानीय तहमा खटिए